काठमाडौँ– रामेछाप जिल्लाको सुनापति गाउँपालिका– ३ स्थित सोलार बत्ती जडान भएको छ । गाउँपालिकाको लामाटोल पोखरीमा रहेको गुरु रिन्पोछेको मुर्तिमा सोलार बत्ती जडान गरिएको हो ।
गाउँपालिका एवम् वडाध्यक्ष कुल बहादुर थिङको पहलमा सम्पन्न भएको सो कार्यबाट स्थानियमा खुशी छाएको छ । अध्यक्ष थिङमा नेतामा हुनुपर्ने गुण रहेको भन्दै स्थानियले उनको प्रशंसा समेत गरेका छन् ।