- एवोकाडोमा क्यलारी कम र न्युट्रीयस ज्यादा हुन्छ। यसलाई आफ्नो डाइटमा राख्नुहोस्।
आफुसंग राख्नुहोस। यसलाई बेलाबेलामा भोक लागेको बेला खानुहोस्। साथै ब्लड शुगर पनि सन्तुलित रहन्छ। - कफी पिउनाले पनि वजन घटाउँछ।
- खानामा सेतोको सट्टा ब्राउन राइस खानुहोस।
- भोक लाग्दा ड्राईफुट्स खानुहोस। यसले भोक हटाउनुको साथै न्युट्रीयस पनि दिन्छ।