Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home समाचार

६० मिनेटमा सर्भिसिङको काम सकिने बजाजले खोल्यो टोखा र ग्रीनल्याण्डमा नयाँ सर्भिसिङ सेन्टर

सुनाैलाे पाना  सुनाैलाे पाना
२५ माघ २०७८, मंगलवार ११:२६
in समाचार
0
६० मिनेटमा सर्भिसिङको काम सकिने बजाजले खोल्यो टोखा र ग्रीनल्याण्डमा नयाँ सर्भिसिङ सेन्टर
153
SHARES
Share on FacebookShare on Twitter

२५,माघ,काठमाण्डौ- ६० मिनेटमा सर्भिसिङको काम सकिने बजाजले टोखा र ग्रीनल्याण्डमा नयाँ सर्भिसिङ सेन्टर खोलेको छ | नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि अन्तरगत बिगत १५ बर्ष देखि निरन्तर सेवा दिदै आएको छ।

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि अन्तर गत बिगत १५ बर्ष देखि निरन्तर सेवा दिदै आएको यस् ब्रदर अटो प्रा. लि ले सम्पूर्ण सुविधा सम्पन्न नयाँ आउट लेट सेल तथा सर्भिसिङ सेन्टर टोखा र ग्रीनल्याण्डमा नयाँ भाट्भटेनी सगै बजाज मोटरसाइकल showroom तथा सर्भिस सेन्टर’ संचालनमा ल्याएको छ। नेपालमा सबभैन्दा अधिक बिक्री हुने अटोमोबाइल ब्रान्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स ,सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले टोखा र ग्रीनल्याण्डमा आउट लेट संचालनमा ल्याएको हो। यहाँ मोटरसाइकल सर्भिसिङमा १५ बर्ष देखि राम्रो अनुभव भएका दक्ष प्राविधिकहरूबाट सर्भिसिङ गराइने ब्रदर अटो टोखाका सन्चालक दिलिप आचार्यले बताउनु भयो ।

यस सर्भिसिङ सेन्टरमा जम्मा ६० मिनेटमा सर्भिसिङको काम सकिने सर्भिस मेनेजर सुमन श्रेष्ठले दाबी गर्नु भएको छ। एक दिनमा २० ओटाभन्दा बढी बाइकहरू सर्भिसिङ गर्न सक्ने क्षमता भएको यस सेन्टरमा ग्राहकहरूको सुविधाको लागि प्रतीक्षालय पनि सुविधा गरिएको छ। नयाँ आउट लेट सर्भिसिङ सेन्टरले ग्राहकहरूलाई बाइक खरिद स्पेयर्स पार्टस् तथा एक्ससरिजकालागि समेत सहज बनाउने कम्पनीको दाबी छ।

टोखा आउट लेटमा ग्राहकहरूलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । यो नयाँ सर्भिस सेन्टरसँगै यसले ग्राहकहरूलाई सहज बनाउनेमा हामी सकारात्मक छौं।’-टोखा मोटरसाइकल सर्भिस सेन्टर उद्घाटन गर्दै brothers अटो का संचालक बिनोद चौलागाईंले भने |

Previous Post

बैशाखमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय स्वागतयोग्य; राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन

Next Post

नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्यमा नुवाकोटका किरण नेपाली मनोनित

सम्बन्धितपाेस्ट

१९ जनामा कोरोना संक्रमण पुष्टि, १८ जना निको
मुख्य समाचार

११ जनामा कोरोना संक्रमण, मृत्यु संख्या शून्य

२५ माघ २०७८, मंगलवार ११:२६
‘जे बोल्छु त्यो गरेर देखाउँछु, हर समय जनताको सेवामा खट्टीनेछु’ : पदम थापा मगर
FEATURE

‘ज्यान मार्नेसम्मको खेल खेलियो, जनताको ऋणी भएको छु’ : वडा अध्यक्ष पदम थापा मगर

२५ माघ २०७८, मंगलवार ११:२६
यूरोपमा फैलिरहेको ‘मन्की पोक्स’ कस्तो रोग ?
मुख्य समाचार

यूरोपमा फैलिरहेको ‘मन्की पोक्स’ कस्तो रोग ?

२५ माघ २०७८, मंगलवार ११:२६
सात वर्षअघि नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउने युवतीको घरमा प्रहरी
मुख्य समाचार

सात वर्षअघि नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउने युवतीको घरमा प्रहरी

२५ माघ २०७८, मंगलवार ११:२६
अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन
समाचार

अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन

२५ माघ २०७८, मंगलवार ११:२६
आधारभूत सुविधा सबल बनाउने गरी बजेट ल्याउन सांसदको सुझाव
समाचार

आधारभूत सुविधा सबल बनाउने गरी बजेट ल्याउन सांसदको सुझाव

२५ माघ २०७८, मंगलवार ११:२६
Next Post
नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्यमा नुवाकोटका किरण नेपाली मनोनित

नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्यमा नुवाकोटका किरण नेपाली मनोनित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

१९ जनामा कोरोना संक्रमण पुष्टि, १८ जना निको

११ जनामा कोरोना संक्रमण, मृत्यु संख्या शून्य

२५ माघ २०७८, मंगलवार ११:२६
‘जे बोल्छु त्यो गरेर देखाउँछु, हर समय जनताको सेवामा खट्टीनेछु’ : पदम थापा मगर

‘ज्यान मार्नेसम्मको खेल खेलियो, जनताको ऋणी भएको छु’ : वडा अध्यक्ष पदम थापा मगर

२५ माघ २०७८, मंगलवार ११:२६
यूरोपमा फैलिरहेको ‘मन्की पोक्स’ कस्तो रोग ?

यूरोपमा फैलिरहेको ‘मन्की पोक्स’ कस्तो रोग ?

२५ माघ २०७८, मंगलवार ११:२६
सात वर्षअघि नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउने युवतीको घरमा प्रहरी

सात वर्षअघि नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउने युवतीको घरमा प्रहरी

२५ माघ २०७८, मंगलवार ११:२६
अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन

अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन

२५ माघ २०७८, मंगलवार ११:२६

ट्रेन्डिङ

  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    263 shares
    Share 105 Tweet 66
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    249 shares
    Share 100 Tweet 62
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 99 Tweet 62
  • एमाले रामेछापमा विद्रोह शुरु

    242 shares
    Share 97 Tweet 61
  • सुनापति ४ को वडा अध्यक्ष पदकोलागी बिजय तामाङको दाबेदार

    234 shares
    Share 94 Tweet 59

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक :
सम्पादक : दिपा खड्का
प्रमुख संवाददाता :
मल्टिमिडिया :
बजार व्यवस्थापक :

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist