Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home समाचार

नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्यमा नुवाकोटका किरण नेपाली मनोनित

सुनाैलाे पाना  सुनाैलाे पाना
माघ २५, २०७८
in समाचार
0
नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्यमा नुवाकोटका किरण नेपाली मनोनित
156
SHARES
Share on FacebookShare on Twitter

 २५,माघ, काठमाण्डौ- नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्यमा नुवाकोटका किरण नेपालीलाई मनोनित गरिएको छ।किस्पाग गाउँपालिका वडा नम्बर २ निवासी नेपालीलाई सांस्कृतिक गतिविधिको माध्यमबाट नेपाली काग्रेसको उत्थान, प्रवद्र्धन र सुदृढिकरणको लागि सक्रिय रुपमा लागेको भन्दै नेपाल सांस्कृतिक संघले केन्द्रीय सदस्यमा मनोनित गरेको हो नेपाली नेपाल दलित बिघार्थि सघकेा केन्द्रिय सचिब पनि हुन।साथै नेपाली चलचित्र क्षेत्रकेा जल्देा बल्देा युवा निर्माता तथा कलाकार नेपालीलाइ नेपाली कांग्रेसको शुवेच्छुक संघको रुपमा सक्रिय नेपाल सास्कृतिक संघको विधानको परिच्छेद ७ दफा २० को (च) बमोजिम उहाँलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो ।‘लोकतान्त्रिक समाजवादका लागि लोकतान्त्रिक सस्कृति’ भन्ने उद्घोषको साथ सक्रिय संघलाई अगाडी बढाउन निर्वाह गर्नुपर्ने भुमिकाका लागि निरन्तर प्रायासरत रहने नेपालीले बताउनुभएको छ ।

Previous Post

६० मिनेटमा सर्भिसिङको काम सकिने बजाजले खोल्यो टोखा र ग्रीनल्याण्डमा नयाँ सर्भिसिङ सेन्टर

Next Post

राष्ट्रघाती एमसीसी खारेज गर्नुपर्छ भन्दै बानेश्वर बहुमुखी क्याम्पस अनेरास्ववियु क्रान्तिकारीका बिद्यार्थीहरु उत्रिय सडकमा

सम्बन्धितपाेस्ट

अवैध सरकारलाई समर्थन छैन : विप्लव
FEATURE

अवैध सरकारलाई समर्थन छैन : विप्लव

मंसिर २७, २०८२
“सुनापति आधारभूत अस्पताल” को नवनिर्मित भवन उद्घाटनकोलागि मन्त्रि कुलमान घिसिङ मंसिर १८ गते रामेछापको सुनापति जादैँ
FEATURE

“सुनापति आधारभूत अस्पताल” को नवनिर्मित भवन उद्घाटनकोलागि मन्त्रि कुलमान घिसिङ मंसिर १८ गते रामेछापको सुनापति जादैँ

मंसिर १७, २०८२
कृष्णप्रसाद सिटौलाले भने- ‘देउवाको विकल्प खोज्ने बेला भएको छैन’
FEATURE

कृष्णप्रसाद सिटौलाले भने- ‘देउवाको विकल्प खोज्ने बेला भएको छैन’

अशोज २५, २०८२
सेनाले भन्यो- शान्ति सुरक्षा कायम गर्न आवश्यक पहल लिएका हौँ
FEATURE

सेनाले भन्यो- शान्ति सुरक्षा कायम गर्न आवश्यक पहल लिएका हौँ

अशोज २५, २०८२
सार्वजनिक संरचनामा भएको क्षति पुनर्निर्माण, मर्मतसम्भार गर्न बजेट रकमान्तर गरिने
FEATURE

सार्वजनिक संरचनामा भएको क्षति पुनर्निर्माण, मर्मतसम्भार गर्न बजेट रकमान्तर गरिने

अशोज २५, २०८२
सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो : सञ्चारमन्त्री खरेल
FEATURE

सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो : सञ्चारमन्त्री खरेल

अशोज २२, २०८२
Next Post
राष्ट्रघाती एमसीसी खारेज गर्नुपर्छ भन्दै बानेश्वर बहुमुखी क्याम्पस अनेरास्ववियु क्रान्तिकारीका बिद्यार्थीहरु उत्रिय सडकमा

राष्ट्रघाती एमसीसी खारेज गर्नुपर्छ भन्दै बानेश्वर बहुमुखी क्याम्पस अनेरास्ववियु क्रान्तिकारीका बिद्यार्थीहरु उत्रिय सडकमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

गगन थापा नेतृत्वको काँग्रेस विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै नविनताका साथ अघि बढ्छः उपसभापति शर्मा

गगन थापा नेतृत्वको काँग्रेस विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै नविनताका साथ अघि बढ्छः उपसभापति शर्मा

माघ १, २०८२
नेपाली काँग्रेस परिवारवाद र गुटबाट मुक्त भएको सभापति थापाको घोषणा

नेपाली काँग्रेस परिवारवाद र गुटबाट मुक्त भएको सभापति थापाको घोषणा

माघ १, २०८२
निर्वाचन आयोग अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने विश्वास छः नवनिर्वाचित सभापति थापा

निर्वाचन आयोग अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने विश्वास छः नवनिर्वाचित सभापति थापा

माघ १, २०८२
बिहानै महामन्त्री पद त्यागिसकेँ, कारबाहीको औचित्य छैनः विश्वप्रकाश शर्मा

बिहानै महामन्त्री पद त्यागिसकेँ, कारबाहीको औचित्य छैनः विश्वप्रकाश शर्मा

पुस ३०, २०८२
‘वास्तविक नेपाली काँग्रेस हामी हौँः पार्टीबाट निष्कासन गर्न तिमीहरुको प्राइभेट कम्पनी हो र ?’ गगन थापा

‘वास्तविक नेपाली काँग्रेस हामी हौँः पार्टीबाट निष्कासन गर्न तिमीहरुको प्राइभेट कम्पनी हो र ?’ गगन थापा

पुस ३०, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    300 shares
    Share 120 Tweet 75
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 109 Tweet 68
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 104 Tweet 65
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    254 shares
    Share 102 Tweet 64

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist