२०७९ भाद्र ९ काठमाण्डौ- नेपाल उमा कुङफु संघ दोलखा जिल्ला कार्यसमिती को अध्यक्ष मा पेरिष राज गिरि नेपाल उमा कुङफु सङ दोलखाले नयाँ कार्यसमिति गठन गरेको छ। बिहीबार एक कार्यक्रम नेपाल उमा कुङफु संघका केन्द्रिय अध्यक्ष सिदार्थ लामा र बागमती प्रदेश खेलकुद बिकास समिती सदस्य हिक्मत थपलिया उपस्थितीको बिच नौ सदस्यसिय समिति घोषणा गरेको हो।
नयाँ पदादिकारीहरु
अध्यक्ष- पेरिष राज गिरि
उपाध्यक्ष – बालकृष्ण ओलि
सचिव – बालकुमारी पार्खिन
कोषाध्यक्ष – अलि गिरि
सदस्य – उज्ज्वल खड्का
-प्रमिला कार्की
-ज्योति राज गिरि
-गोबिन्द बुडाथोकि
-उद्प कार्कि