Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

रामेछापको सुनापति र काभ्रेको तेमाल जोड्ने सिन्दुरेटारको पुलबाट सवारी साधन आवतजावत हुने भएको छ।

सिन्दुरेटारको पुलबाट सवारी साधन आवतजावत हुने भएको छ।

सुनाैलाे पाना  सुनाैलाे पाना
अशोज २०, २०८१
in FEATURE, समाचार
0
रामेछापको सुनापति र काभ्रेको तेमाल जोड्ने सिन्दुरेटारको पुलबाट सवारी साधन आवतजावत हुने भएको छ।
Share on FacebookShare on Twitter

१९ असोज २०८१, काठमाडौँ -रामेछाप (सुनापति गाउँपालिका) र काभ्रे (तेमाल गाउँपालिका) जोड्ने सिन्दुरेटारको पुलबाट सवारी साधन आवतजावत गर्नकोलागि पुलबाट तेमाल गाउँपालिकाको मेच्छेपौवा डाँडाँसम्म सडक सफा गर्ने कार्य सम्पन्न भएर बस संचालनमा आएको छ।मौसम सफा रह्यो र बर्षा भएन भने भोलि (असोज २० गते) बाट बस लगायत अन्य सवारी साधन सहजै संचालनमा ल्यान सकिने सुनपाती गाउँपालिकाका अध्यक्ष ठूलो कान्छा तामाङले बताएका छनसाथै सडक सरसफाई र मर्मतकोलागि एउटा स्काभेटर निरन्तर राखिने तेमाल गाउँपालिका वडा न.९ का वडा अध्यक्ष चन्द्र दोङले बताएका छन।सडक सफा भएसँगै सुनापति गाउँपालिका लगायत रामेछापको अन्य भूभागमा पुग्न सहज हुनेछ साथै बीपी राजमार्गको बैकल्पिक सडकको रुपमा काठमाण्डौ,भकुण्डेबेसी,तेमाल हुदै सिन्दुरेटारको यो पुल निस्किएर मध्य पहाडी लोकमार्गहुदै सित्खाको पुल निस्किएर तराईको यात्रा समेत गर्न सकिन्छ।

महान चाड दशैँ नजिकिदै गर्दा काठमाण्डौबाट सुनापति लगायत रामेछापको विभिन्न ठाउँका स्थानीयहरु र तराईसम्म यात्रा गर्ने यात्रुहरु चिन्तामा थिए। यो सडक संचालनमा आए सँगै रामेछाप लगायत तराईसम्म यात्रा गर्ने यात्रुहरुलाई धेरै नै सहज हुनेछ।गत असोज ११ र १२ गतेको भारि वर्षाका कारण रोशी खोलामा आएको बाढीले काभ्रेको बिभिन्न ठाउँमा सडक अबरुद्द हुनुको साथै खैरेनीको पुल बगाएपछि यो सडक खण्डलाई बैकल्पिक सडकको रुपमा संचालनमा ल्याईएको हो।

 

Previous Post

रामेछापको सुनापति गाउँपालिका जोड्ने र बीपी राजमार्गको बैकल्पिक सडकको रुपमा प्रयोग गर्न सकिने भकुण्डे-तेमाल-सिन्दुरेटार पुल सडक खण्ड सफा गरिदै

Next Post

रामेछापको सुनापतिमा “छैठौँ सुनापति राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८१” आयोजना हुदै, यस्ता छन नियम र पुरस्कारहरु

सम्बन्धितपाेस्ट

रामेछापको सुनापति गाउँपालिकाको पर्यटन विकासकोलागि अन्तरक्रिया कार्यक्रम
FEATURE

रामेछापको सुनापति गाउँपालिकाको पर्यटन विकासकोलागि अन्तरक्रिया कार्यक्रम

साउन ७, २०८२
बक्सिङका अन्तर्राष्ट्रिय  निर्णायक मैनाली “राष्ट्रिय खेलकुद सम्मान २०८१” बाट सम्मानित
FEATURE

बक्सिङका अन्तर्राष्ट्रिय निर्णायक मैनाली “राष्ट्रिय खेलकुद सम्मान २०८१” बाट सम्मानित

असार १७, २०८२
ललितपुरको एभरेष्ट इन्जिनियरिङ कलेजमा नेतृत्व परिवर्तन, प्राचार्यमा प्रा.डा. हरिकृष्ण श्रेष्ठ नियुक्त
FEATURE

ललितपुरको एभरेष्ट इन्जिनियरिङ कलेजमा नेतृत्व परिवर्तन, प्राचार्यमा प्रा.डा. हरिकृष्ण श्रेष्ठ नियुक्त

जेष्ठ ३, २०८२
नेपाली कांग्रेसपार्टी निर्माणमा जीवन आहुति दिएका होनाहार योद्दा रामेछापका जयबहादुर खड्का‌को निधनमा संस्थागत रुपमा पार्टी बेखबर झैँ बनेको भन्दै परिवारको पीडाबोध
FEATURE

नेपाली कांग्रेसपार्टी निर्माणमा जीवन आहुति दिएका होनाहार योद्दा रामेछापका जयबहादुर खड्का‌को निधनमा संस्थागत रुपमा पार्टी बेखबर झैँ बनेको भन्दै परिवारको पीडाबोध

बैशाख २५, २०८२
नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिका कमिटीले वितरण गर्यो २०८२ सालको ४ हजार भिते पात्रो
FEATURE

नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिका कमिटीले वितरण गर्यो २०८२ सालको ४ हजार भिते पात्रो

बैशाख ७, २०८२
आजदेखि प्राबिधिक धारका शिक्षकहरु फरक तरिकाले आन्दोलनमा सहभागी हुने; इन्जिनियर लोक राज भट्ट
FEATURE

आजदेखि प्राबिधिक धारका शिक्षकहरु फरक तरिकाले आन्दोलनमा सहभागी हुने; इन्जिनियर लोक राज भट्ट

बैशाख ६, २०८२
Next Post
रामेछापको सुनापतिमा “छैठौँ सुनापति राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८१” आयोजना हुदै, यस्ता छन नियम र पुरस्कारहरु

रामेछापको सुनापतिमा "छैठौँ सुनापति राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८१" आयोजना हुदै, यस्ता छन नियम र पुरस्कारहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

रामेछापको सुनापति गाउँपालिकाको पर्यटन विकासकोलागि अन्तरक्रिया कार्यक्रम

रामेछापको सुनापति गाउँपालिकाको पर्यटन विकासकोलागि अन्तरक्रिया कार्यक्रम

साउन ७, २०८२
बक्सिङका अन्तर्राष्ट्रिय  निर्णायक मैनाली “राष्ट्रिय खेलकुद सम्मान २०८१” बाट सम्मानित

बक्सिङका अन्तर्राष्ट्रिय निर्णायक मैनाली “राष्ट्रिय खेलकुद सम्मान २०८१” बाट सम्मानित

असार १७, २०८२
ललितपुरको एभरेष्ट इन्जिनियरिङ कलेजमा नेतृत्व परिवर्तन, प्राचार्यमा प्रा.डा. हरिकृष्ण श्रेष्ठ नियुक्त

ललितपुरको एभरेष्ट इन्जिनियरिङ कलेजमा नेतृत्व परिवर्तन, प्राचार्यमा प्रा.डा. हरिकृष्ण श्रेष्ठ नियुक्त

जेष्ठ ३, २०८२
नेपाली कांग्रेसपार्टी निर्माणमा जीवन आहुति दिएका होनाहार योद्दा रामेछापका जयबहादुर खड्का‌को निधनमा संस्थागत रुपमा पार्टी बेखबर झैँ बनेको भन्दै परिवारको पीडाबोध

नेपाली कांग्रेसपार्टी निर्माणमा जीवन आहुति दिएका होनाहार योद्दा रामेछापका जयबहादुर खड्का‌को निधनमा संस्थागत रुपमा पार्टी बेखबर झैँ बनेको भन्दै परिवारको पीडाबोध

बैशाख २५, २०८२
नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिका कमिटीले वितरण गर्यो २०८२ सालको ४ हजार भिते पात्रो

नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिका कमिटीले वितरण गर्यो २०८२ सालको ४ हजार भिते पात्रो

बैशाख ७, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    360 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    296 shares
    Share 118 Tweet 74
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 108 Tweet 67
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 103 Tweet 65
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    252 shares
    Share 101 Tweet 63

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक :
सम्पादक : सुभाङ्गम रावत
प्रमुख संवाददाता :
मल्टिमिडिया :
बजार व्यवस्थापक :

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist