Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home समाचार

नेकपा दाहाल–नेपाल समूहले गर्यो सुनापति गाउँपालिका स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

गधालाई धोएर गाई हुदैन गधालाई गधाकै हुलमा जान दिनु पर्छ। -युवराज चौलागाई (प्रवास समन्वय कमिटीका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य)

सुनाैलाे पाना  सुनाैलाे पाना
पुस २१, २०७७
in समाचार
0
नेकपा दाहाल–नेपाल समूहले गर्यो सुनापति गाउँपालिका स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
162
SHARES
Share on FacebookShare on Twitter

पुस २१ रामेछाप ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले रामेछाप जिल्ला सुनापति गाउँपालिकामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाका स्थानीय तहहरुमा आफु पक्षिय नेता कार्यकर्ताहरुका लागि पछिल्लो समसामहिक राजनीतिक अबस्थाको बारेमा प्रशिक्षण गराएको हो ।


सुनापति गाउँपालिकामा पार्टी भित्रको पछिल्लो अबस्था तथा राजनीतिक घटनाक्रमका बिषयमा प्रशिक्षण गराइएको जानकारी कार्यक्रमका सभापति रामकृष्ण घिसिङ (अर्थमान )ले बताए ।

गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेला सुनापति गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदम विरुद्ध पुष ५ गते संसद बिघटन गरेपछि औपचारिक बिभाजन घोषणा मात्र बाँकी रहेको नेकपाको दाहाल–नेपाल समूहले जिल्ला भित्रका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंबैधानिक, अलोकतान्त्रिक र सर्वसत्ताबादी भएको भन्दै यसका बिरुद्ध शसक्त भएर लाग्न  कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनापति गाउँपालिका पार्टी कमिटीले आयोजना गरेको  कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि प्रवास समन्वय कमिटीका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाई, विशेष अतिथि नेकपा रामेछापका सचिव शान्ति पौडेल, पूर्व माननिय डिल्ली मान तामाङ नेकपाका नेता टंकलाल घिसिङ, प्रदेश कमिटी सदस्य धावा लामा लगायत वडा अध्यक्षहरू स्थानिय कार्यकर्ता लगायतको बाक्लो उपस्थितीमा कार्यक्रम सम्पन भएको जानकारी सुनापति गाउँपालिका वडा कमिटिका सचिब हिमाल ग्यापकले सुनौलो खबरलाई बताए।

कार्यक्रममा नेकपाका प्रमुख अतिथि प्रवास समन्वय कमिटीका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाईले जेट बिमान  जमिनमा अवतरण गर्नु पूर्वनै २ जना पाईलटबिच झगडा सुरु भयो, प्रधानमन्त्री ओलीले पार्टी कमिटिहरुलाई एकीकृत गरेर समस्याको समाधान गर्न तर्फ ध्यान नदिएर भड्किला कुराहरु गर्दै आफ्नो स्वार्थ पुरा गर्न पार्टी फुटाउन तर्फ लागेको आरोप लगाउनु भयो, सरकारको काम कारवाहीको बारेमा कहिले पनि पार्टीभित्र कुरा नभएको बताउँदै पार्टीलाई सक्रिय बनाउन कहिले पनि नेतृत्वकर्ताले सहि भूमिका निभाउनु भएनओली नेतृत्वले जहिले पनि अन्य नेताहरुलाई दबाब सृजना गरेर आफ्नो अकल निर्णयलाई मात्रै पास गराउने ढंगले अघि बढेको छ। गधालाई धोएर गाई हुदैन गधालाई गधाकै हुलमा जान दिनु पर्छ।ओलीले गरेका निर्णयहरु राष्ट्र बिरोधि थिय भन्ने कुरा जन माझ आईसकेको बताउनु भयो।

उक्त कार्यक्रमका विशेष अतिथि नेकपा रामेछापका सचिव शान्ति पौडेलले अब हुने चुनाव जनताको चाहना बिपरित रहको र यसको बिरुद्द लाग्ने बताउनु भयो, संबिधान र पार्टीको बिधान गरि २ वटा मुख्य मुद्दा रहेको बताउँदै बहुमतको केन्द्रिय सदस्य भएकोले दाहाल–नेपालको नेकपा पार्टी नै मूल पार्टी रहेको समेत बताए।

Previous Post

‘माक्स लगाउ, कोरोनाबाट बचौं’ भन्दै विद्यार्थी संघ कोटेश्वर क्याम्पसद्वारा माक्स वितरण

Next Post

नेकपा दाहाल–नेपाल समूहले गर्यो सुनापति गाउँपालिकामा पार्टी कार्यालयको उद्घाटन

सम्बन्धितपाेस्ट

अवैध सरकारलाई समर्थन छैन : विप्लव
FEATURE

अवैध सरकारलाई समर्थन छैन : विप्लव

मंसिर २७, २०८२
“सुनापति आधारभूत अस्पताल” को नवनिर्मित भवन उद्घाटनकोलागि मन्त्रि कुलमान घिसिङ मंसिर १८ गते रामेछापको सुनापति जादैँ
FEATURE

“सुनापति आधारभूत अस्पताल” को नवनिर्मित भवन उद्घाटनकोलागि मन्त्रि कुलमान घिसिङ मंसिर १८ गते रामेछापको सुनापति जादैँ

मंसिर १७, २०८२
कृष्णप्रसाद सिटौलाले भने- ‘देउवाको विकल्प खोज्ने बेला भएको छैन’
FEATURE

कृष्णप्रसाद सिटौलाले भने- ‘देउवाको विकल्प खोज्ने बेला भएको छैन’

अशोज २५, २०८२
सेनाले भन्यो- शान्ति सुरक्षा कायम गर्न आवश्यक पहल लिएका हौँ
FEATURE

सेनाले भन्यो- शान्ति सुरक्षा कायम गर्न आवश्यक पहल लिएका हौँ

अशोज २५, २०८२
सार्वजनिक संरचनामा भएको क्षति पुनर्निर्माण, मर्मतसम्भार गर्न बजेट रकमान्तर गरिने
FEATURE

सार्वजनिक संरचनामा भएको क्षति पुनर्निर्माण, मर्मतसम्भार गर्न बजेट रकमान्तर गरिने

अशोज २५, २०८२
सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो : सञ्चारमन्त्री खरेल
FEATURE

सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो : सञ्चारमन्त्री खरेल

अशोज २२, २०८२
Next Post
नेकपा दाहाल–नेपाल समूहले गर्यो सुनापति गाउँपालिकामा पार्टी कार्यालयको उद्घाटन

नेकपा दाहाल–नेपाल समूहले गर्यो सुनापति गाउँपालिकामा पार्टी कार्यालयको उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

माघ १९, २०८२
जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

माघ ११, २०८२
कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

माघ ११, २०८२
रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई  आर्थिक सहयोग

रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग

माघ ११, २०८२
काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

माघ ९, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    304 shares
    Share 122 Tweet 76
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 111 Tweet 69
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 106 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    258 shares
    Share 103 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist