Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home मनाेरञ्जन

भारतीय कलाकार समीर शर्माले गरे आत्महत्या

सुनाैलाे पाना  सुनाैलाे पाना
साउन २२, २०७७
in मनाेरञ्जन
0
भारतीय कलाकार समीर शर्माले गरे आत्महत्या
155
SHARES
Share on FacebookShare on Twitter

भारतीय टेलिभिजन कलाकार समीर शर्माले आत्महत्या गरेका छन्। उनी मुम्बईस्थित आफ्नै घरमा मृत्त अवस्थामा फेला परेका हुन्।

बुधबार राती ड्युटीमा खटिएका चौकीदारले शव देखेपछि वरिपरिका मानिसलाई शर्माको आत्महत्याको बारेमा जानकारी दिएका थिए। शवको स्थिति हेर्दा उनी दुई दिनअघि नै झुन्डिएर आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ।

४४ वर्षिय शर्मा मलाड वेस्टस्थित अहिंसा मार्ग सीएचएच बिल्डिंगमा बस्दै आएका थिए। मलाड प्रहरीको अनुसार समिरले यसै बर्ष फेबुअरीमा अपार्टमेन्ट भाडामा लिएका थिए।

समीरले ‘कहानी घर घरकी’, ‘क्यु कि सास भी कभी बहु थी’ लगायतका थुप्रै टेलिसिरियलहरुमा अभिनय गरेका छन्।

 

 

 

Tags: Sameer Sharma
Previous Post

ऐश्वर्या र आराध्या अस्पतालबाट डिस्चार्ज

Next Post

एलिना र विवेकको स्वरमा “डल्ली” बजारमा

सम्बन्धितपाेस्ट

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक
FEATURE

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
महाकवी देवकोटाको शव्दमा बालेनको र्‍यापले ‘भावुक’ बनाइरहेको ‘झरीपछिको इन्द्रेणी’को गीतको प्रभाव
FEATURE

महाकवी देवकोटाको शव्दमा बालेनको र्‍यापले ‘भावुक’ बनाइरहेको ‘झरीपछिको इन्द्रेणी’को गीतको प्रभाव

पुस ३, २०८२
विष्णु माझीको यो बर्षको तीज गीत सार्वजनिक,बटुल्दैछ चर्चा (भिडियो)
FEATURE

विष्णु माझीको यो बर्षको तीज गीत सार्वजनिक,बटुल्दैछ चर्चा (भिडियो)

भदौ ८, २०८१
फ्राइडे रिलिज : “मनसँग मन र आँधी तुफान २” प्रदर्शन
मनाेरञ्जन

फ्राइडे रिलिज : “मनसँग मन र आँधी तुफान २” प्रदर्शन

माघ २७, २०७९
अभिनेत्री सुरक्षा पन्तको फिल्म ‘बुलाकी’ वैशाख १ गते प्रदर्शन हुने
मनाेरञ्जन

अभिनेत्री सुरक्षा पन्तको फिल्म ‘बुलाकी’ वैशाख १ गते प्रदर्शन हुने

माघ २४, २०७९
‘के लत बस्यो’लाई ३१ लाख बढी ‘भ्यूज’
मनाेरञ्जन

‘के लत बस्यो’लाई ३१ लाख बढी ‘भ्यूज’

माघ १५, २०७९
Next Post
Featured Video Play Icon

एलिना र विवेकको स्वरमा “डल्ली” बजारमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    307 shares
    Share 123 Tweet 77
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 112 Tweet 70
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 107 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    260 shares
    Share 104 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist