Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home स्वास्थ्य

गर्भवती श्रीमती मनमनै श्रीमानबाट राख्छिन् यस्तो अपेक्षा

सुनाैलाे पाना  सुनाैलाे पाना
असार २८, २०७९
in स्वास्थ्य
0
गर्भवती श्रीमती मनमनै श्रीमानबाट राख्छिन् यस्तो अपेक्षा
162
SHARES
Share on FacebookShare on Twitter

गर्भावस्था महिलाहरुको लागि निकै मुश्किल छ, तर यो कुराले प्राय श्रीमानहरुलाई पनि भ्रमित गर्दछ। अर्कोतिर, यदि तपाइको श्रीमती पहिलोपटक गर्भवती भएकी छिन् भने यो अनुभव अझ गाह्रो र तपाइको लागि जटिलताहरु भरिएको हुन्छ। गर्भावस्थाको समयमा धेरै महिलाहरुको मनमा धेरै कुराहरु चल्ने गर्छ। मनमनै आफ्नो श्रीमानबाट केहि अपेक्षा राख्ने गर्छिन।

यदि तपाइकी श्रीमती गर्भवती छिन् भने तपाईकी श्रीमती तपाईबाट के चाहान्छिन जान्न जरुरी छ। । हार्मोन गडबडले बढाउँछ समस्या तपाइले हार्मोन असन्तुलनको बारेमा सुन्नु भएको होला। तर, गर्भवती श्रीमतीका श्रीमानले यो सहि तरिकाले बुझ्न आवश्यक छ। यो समयमा हार्मोनका कारण महिलाहरुलाई चिढचिलो बनाउन सक्छ। र समय समयमा मूड स्विङ्ग पनि हुने गर्छ।

यो सबैका लागि तपाई पहिला नै तयारी हुनु पर्छ। यदि तपाइको गर्भवती श्रीमतीलाई केहि खाने मन लाग्छ र तपाइले त्यो ल्याउनु भएन भने उनी रुन पनि सुरु गर्न सक्छिन।

यो उनीहरुको गल्ती हैन, हर्मोनको प्रभाव हो। तारिफ सुन्ने इच्छा गर्भावस्था एक महिलाको जीवनको सबैभन्दा गाह्रो कुरा हो। यस समय शरीरको आकार बिल्कुल परिवर्तन हुन्छ। जसले उनीहरु दुखि र चिन्तित महशुस गर्दछन्। श्रीमानले पनि उनीहरुमा लगाव नदेखाउने हो कि भन्ने डर उनीहरुमा हुन्छ।

त्यसैले यस समय श्रीमानको साथ् निकै आवश्यक पर्दछ। यस समयमा उनीहरु श्रीमानबाट तारिफ सुन्न मन गर्छन। तारिफबाट उनीहरु श्रीमान अझै पनि आफुलाई सुन्दर देख्ने महशुस गर्छन। यौन सम्बन्धका लागि दबाव नदिने डाक्टरहरु भन्छन् कि डिलीभरी भएको ६ महिनासम्म यौन सम्बन्ध राख्नु हुँदैन। तर, कुनै महिलालाई रिकभर हुन् अझै समय लाग्दछ।

त्यसकारण यो कुरालाई लिएर उनीहरुलाई दवाव दिन हुँदैन। थकान यस बाहेक गर्भवती श्रीमतीको जीवन र समय तालिका बदलिएको कुरा ध्यानमा राख्न पर्ने हुन्छ। उनीहर भित्र एक जीवन बढ्दै छ जसकारण उनी हरेक समय थकित महसुस गर्न सक्छिन। किनकि अब उनीहरुको शरीरले पहिले भन्दा कडा मेहनत गर्नुपरेको हुन्छ ।

उनीहरुलाई निन्द्रा नलाग्ने समस्या पनि आउन सक्छ। त्यसकारण तपाई पनि आफ्नो समय तालिका उनको हिसाबले बनाउनुहोस्।​बेबीको साइज महिलाहरु आफ्नो बच्चाको बम्पको आकार बारेमा धेरै सोच्छन्।

उनी आफ्नो बच्चा कति ठुलो छ भन्ने बिचार राख्छिन् र उनी यसको बारेमा कुरा गर्न मन पराउँछिन्। यदि श्रीमान पनि आफ्नो गर्भवती श्रीमतीसँग त्यस्तै उत्साहसँग यस बारेमा कुरा गरेमा उसको खुसी दोब्बर हुन्छ। तपाइको खुसीले उनीहरुको मुटुलाई शान्ति दिनेछ।

-एजेन्सी

Previous Post

महानगरको वडास्तरमा मेलमिलाप कक्ष स्थापना कार्य तत्काल थालिने

Next Post

फुटपाथमा जथाभावी निर्माणका सामाग्री राख्नेलाई महानगर तिरायो ५ हजार जरिवाना

सम्बन्धितपाेस्ट

रामेछाप सुनापतिका रवि कुमार खड्काको मलेसियामा सडक दुर्घट्ना, उपचारकोलागि आर्थिक अभाव,गाउँपालिकाले गर्यो पचास हजार सहयोग
FEATURE

रामेछाप सुनापतिका रवि कुमार खड्काको मलेसियामा सडक दुर्घट्ना, उपचारकोलागि आर्थिक अभाव,गाउँपालिकाले गर्यो पचास हजार सहयोग

माघ १३, २०७९
“गाल्पा लाईफ केयर क्लिनिक प्रा.लि.” मा असोज १ गते महिलाहरुको बिशेष स्वास्थ्य परिक्षण हुने
FEATURE

“गाल्पा लाईफ केयर क्लिनिक प्रा.लि.” मा असोज १ गते महिलाहरुको बिशेष स्वास्थ्य परिक्षण हुने

भदौ २९, २०७९
रामेछाप सुनापतिको गाल्पा लाईफकेयर क्लिनिक प्रा.लि. मा २ दिने बिशेष ओपिडी सेवा संचालन
FEATURE

रामेछाप सुनापतिको गाल्पा लाईफकेयर क्लिनिक प्रा.लि. मा २ दिने बिशेष ओपिडी सेवा संचालन

साउन ३१, २०७९
१२ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्ध खोपको दोस्रो मात्रा आजबाट दिइने
FEATURE

१२ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्ध खोपको दोस्रो मात्रा आजबाट दिइने

साउन २, २०७९
काभ्रेमा फेरि देखिन थाले डेङ्गु–सङ्क्रमण
समाचार

काभ्रेमा फेरि देखिन थाले डेङ्गु–सङ्क्रमण

साउन २, २०७९
रामेछाप  सुनापतिको गाल्पा लाईफकेयर क्लिनिक प्रा.लि. ले साउन १ र २ गते स्वास्थ्य चेक जाँच गर्ने
FEATURE

रामेछाप सुनापतिको गाल्पा लाईफकेयर क्लिनिक प्रा.लि. ले साउन १ र २ गते स्वास्थ्य चेक जाँच गर्ने

असार ३२, २०७९
Next Post
फुटपाथमा जथाभावी निर्माणका सामाग्री राख्नेलाई महानगर तिरायो ५ हजार जरिवाना

फुटपाथमा जथाभावी निर्माणका सामाग्री राख्नेलाई महानगर तिरायो ५ हजार जरिवाना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

रामेछाप कांग्रेसमा असन्तुष्टिको विस्फोट: श्यामलाल योञ्जनसहितको सामूहिक राजीनामासँगै कांग्रेस परित्याग

रामेछाप कांग्रेसमा असन्तुष्टिको विस्फोट: श्यामलाल योञ्जनसहितको सामूहिक राजीनामासँगै कांग्रेस परित्याग

पुस २१, २०८२
रास्वपामा तीन उपसभापति, पहिलो वरीयतामा कुलमान

रास्वपामा तीन उपसभापति, पहिलो वरीयतामा कुलमान

पुस १४, २०८२
रास्वपा-उनेपाबीच ७ बुँदे सहमति, बालेन साक्षी

यस्तो छ रवि लामिछानेले कुलमानसँग गरेको सहमति

पुस १४, २०८२
रास्वपा-उनेपाबीच ७ बुँदे सहमति, बालेन साक्षी

रास्वपा-उनेपाबीच ७ बुँदे सहमति, बालेन साक्षी

पुस १४, २०८२
कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने

कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने

पुस १४, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    360 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    298 shares
    Share 119 Tweet 75
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 108 Tweet 68
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 104 Tweet 65
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    253 shares
    Share 101 Tweet 63

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist