रामेछाप सुनापतिको भाइरल टुङ्ना,डम्फु र मादल बारे गलत प्रचार गरेको भन्दै बोले गाउँपालिका अध्यक्ष ठुलो कान्छा तामाङ
१३ फागुन २०७९ शनिवार,रामेछाप-रामेछापको सुनापति गाउँपालिका वडा न.३ मा निर्माण भएको टुङ्ना,डम्फु र वडा न.४ मा निर्माण भएको मादलको प्रतिमालाई...













