तेस्रो सुनापती गाउँपालिका अध्यक्ष कप-२०७८ को तेस्रो दिन, लिखु तामाकोशी र गोकुलगङ्गा गाउँपालिका फाईनलमा प्रवेश
०७ चैत्र २०७८ रामेछाप- सुनापती गाउँपालिका अन्तर्गतको सुनापती खेलकुद बिकास समितिद्वारा आयोजित जिल्लास्तरिय अन्तरपालिका “तेस्रो सुनापती गाउँपालिका अध्यक्ष कप-२०७८” पुरुष भलिबल...













